Paintings by BhajuMahesh
आमहडतालले जन्माएको चित्र (वैशाख १९-२४)
Created Date: 21-24 Baishak 2067
Created by: Bhajumahesh
Medium: Pen and Ink on Paper
सर्जकः भाजुमहेश
माध्यमः रातो, कालो र निला रंगका जेल पेनहरु र हल्का फिका पहेलो रंगको कागज (पेन एण्ड इंक इन पेपर)

त्यो ६ दिन वास्तवमै गाह्रो भयो मलाई काट्नको लागि ।
धेरै साथीहरुले भन्थे तसँग त सीप छ गर् न केही !
तर के गर्ने !?
मनमा धेरै भावहरु चलखेल हुन थाले ।
आफू बस्ने ठाउँ हालको बाग्लुङ राजमार्ग अन्तर्गत पोखराको कालीमाटी भन्ने ठाउँमा पर्छ ।
बिहान उठ्न पाछैन नारा र जुलुस अनि दिनकै ३-४ पटक त्यही नारा त्यही जुलुस
त्यही मान्छे त्यही रंग !
मनका भावहरुलाई पोख्नका लागि समाते ती तीन रंगका कलमहरु र स्केच प्याड
अनि पोखे मैले ती पलहरुमा देखेका रंगहरु भावहरु पीडाहरु एउटा सानो टुक्रा कागजमा
अनि न्वारन भयो यसको 'आमहडतालले जन्माएको चित्र' !

Mandir Agadiko Ghar "A House Behind A Temple"
Digital Mosaic-Series 01 and Mother and Child